अर्थ

पेट्रोल र डिजेलको मूल्य भारतबाट घटेर आयो



काठमाडौँ, २ चैत । इन्डियन आयत कर्पोरेसन लिमिटेड (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ ।

नेपाल आयल निगम कर्पाेरेसनबाट आज आएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा घटाएर पठाएको हो । त्यस्तै, डिजेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँ ७४ पैसा घटाएर पठाएको निगमले जानकारी दिएको छ ।