नवलपरासी, १३ चैत । पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा नौ वटा बम फेला परेका छन् ।
जङ्गलमा गाईबस्तु चराउन गएका किसानहरूले हिजाे दिउँसाे बारीमा बम देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा नौवटा बम फेला परेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार बारीमा बम फेला परेको हो । ती बम कसले र कहिले राखेको भन्नेबारे यकिन भएको छैन ।










प्रतिक्रिया दिनुहोस्