काठमाडौँ, २३ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रदेश र स्थानीय तहहरुलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका समिति गठन गर्न निर्देशन दिएको छ ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीतिअनुसार सबै तहमा सो समिति गठन गर्न मन्त्रालयले सम्बन्धित सबैमा पत्राचार गरेको हो ।










प्रतिक्रिया दिनुहोस्