काठमाण्डौ,२४ चैत्र । तनहुँ क्षेत्र नं १ का राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार डा स्वर्णिम वाग्लेले तनहुँका प्रदीप पौडेल काठमाडौँबाट चुनाव लड्दा टुरिष्ट नहुने म तनहुँ मा म आउदा कसरी टुरिष्ट भए भन्ने प्रश्न गरेका छन ।
दमौलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले शंकर भण्डारीलाई जोड्दै चुनाव लड्न मादी पारी जान हुने म मर्स्याङ्दी वारी आएर चुनाव लड्दा टुरिष्ट कसरी हुन्छ भने
उनले रास्वपा जनताको आकांक्षामा आफ्नो लय मिलाएर अघि बढ्ने वताए । लोकतन्त्रको वैकल्पिक विश्वसनीय दलको रुपमा रास्वपाको उदय भएको बताफरक प्रसंगमा उहाँले आफूलाई टुरिस्ट उम्मेदवार भन्ने आरोपबारे आफूले तनहुँको भूगोलको लागि नयाँ नभई विभिन्न सन्दर्भमा आफ्नो यहाँ आउजाउ भइरहेको बताउँदै अहिले झन् नजिकबाट यहाँको समस्या र सम्भावनालाई बुझने अवसर पाएको दाबी
07 April 2023 18:03 PM










प्रतिक्रिया दिनुहोस्