राजनीति

आयो एसोसिएटतर्फको मत परिणाम



काठमाडौँ, ३० चैत । नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एसोसिएट सदस्यतर्फको नतिजा आएको हो ।

एसोसिएटमा कसले कति मत ल्याए ?
मतदाता संख्या १७४८
भोट खसेको १६५०
उम्मेद्वारको नाम
१, डा. राम शरण थपलिया-१४४०
२, मनोज पौडेल-१३७३
३, आनन्द कुमार बगेरिया-१३६४
४, अम्बिका प्रसाद पौडेल-१३६३
५, सुनिल नारायण श्रेष्ठ-१३४२
६, सुशील थापा-१३२९
७, शैलेन्द्र गुरागाइ -१३१५
८, राजेश कुमार अग्रवाल-१३१२
९, हेमन्त गोल्छा-१३००
१०, देश्बन्धु वस्नेत-१२८४
११, अविनाश बोहोरा-१२७५
१२, गोपाल खनाल-१२६५
१३, उज्वल कुमार श्रेष्ठ -११९१
१४, प्रवल जङ पाण्डे-११२८
१५, जुना माथेमा-९९१
१६, शक्ति कुमार बेगानी -९८८
१७, सन्दिप कुमार अग्रवाल-९२५
१८, हृषी अग्रवल-८८१
१९, मुकुन्द प्रसाद तिमल्सिना-८४२
२०, राम शरण भण्डारी -८४०
२१, बाबू काजी कार्की -८३८
२२, रतन लाल केडिया-८३७
२३, कृष्ण लाल महर्जन-७६०
२४, चिराग गोयल-७५५
२५, भरत रानाभाट-६०९
२६, चन्द्र प्रसाद ढकाल-५२८
२७, हरि प्रसाद पाठक-४७९
२८, राज्य लक्छ्मी महर्जन शाक्य-२७४
२९, निराजन बहादुर चलाउने-२१८

एशोसिएट तर्फ मत परिणाम सबैभन्दा धेरै मत ल्याउने १९ जना विजयी भएका हुन् ।