काठमाडौँ, ३ बैशाख । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ६७ पैसा र बिक्री दर १३१ रूपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ४२ पैसा र बिक्री दर १४५ रूपैयाँ ०९ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ ४४ पैसा र बिक्री दर १६४ रूपैयाँ १९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.67 131.27
EUR (EUROPEAN EURO)
1 144.42 145.09
GBP (UK POUND STERLING)
1 163.44 164.19
CHF (SWISS FRANC)
1 147.13 147.81
AUD (AUSTRALIAN DOLLAR)
1 88.55 88.96
CAD (CANADIAN DOLLAR)
1 98.07 98.52
SGD (SINGAPORE DOLLAR)
1 98.56 99.01
JPY (JAPANESE YEN)
10 9.85 9.9
CNY (CHINESE YUAN)
1 19.08 19.16
SAR (SAUDI ARABIAN RIYAL)
1 34.84 35
QAR (QATARI RIYAL)
1 35.69 35.85
THB (THAI BAHT)
1 3.83 3.85
AED (UAE DIRHAM)
1 35.58 35.75
MYR (MALAYSIAN RINGGIT)
1 29.68 29.82
KRW (SOUTH KOREAN WON)
100 10.04 10.09
SEK (SWEDISH KRONER)
1 12.73 12.79
DKK (DANISH KRONER)
1 19.38 19.47
HKD (HONG KONG DOLLAR)
1 16.65 16.72
KWD (KUWAITY DINAR)
1 427.01 428.97
BHD (BAHRAIN DINAR)
1 346.62 348.21










प्रतिक्रिया दिनुहोस्