काठमाडौँ, ७ वैशाख । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो प्रमुख आर्थिक सल्लाहकारका रुपमा विज्ञहरुको एक समूह तयार गरेका छन् ।
अर्थमन्त्री महतले डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै विज्ञ सल्लाहकार समूह बनाएका हुन् ।
अर्थमा पौडेल र पाण्डे अवैतनिक रुपमा अर्थमा खटिने भएका छन् भने नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्ट अर्थमन्त्रालय आएर काम गर्ने छन् ।
प्रतिक्रिया दिनुहोस्