रोचक

जसले जिब्रोले चाटेर हटाउँछीन आँखाको अन्धोपना



एजेन्सी, १८ माघ । पत्याउनुहुन्छ डाक्टरबिना नै अन्धोपन हटाउन सकिन्छ ? ८० वर्षीया एक महिलाले जिब्रोले आँखामा चाटेर अन्धोपन हटाएकिछिन् ।

यूरोपको बोस्नीया एण्ड हर्जगोभियामा बस्ने ति महिलाले जिब्रोले यीं बृद्धा मानिसको जिन्दगीमा नयाँ हौसला छाउने छ । हव सेलेविक नामकी तीं महिलाले आजसम्म पाँच हजार भन्दा बढी मानिसको उपचार यसरी नै गरेकी छन् ।

उनी १० यूरो अर्थात लगभग ७५० रुपैयाँ लिने गर्छिन् । उनी अब आफ्नो बच्चाहरुलाई भने यो उपचार सिकाउन सक्ने अवस्थामा छैनन् । उनका छोराछोरीहरुलाई यो कार्य फोहोर लाग्ने गरेको उनी बताउछिन् ।

उनलाई आफ्नो मृत्यु भएपछि मानिसहरु आफ्नो जिब्रो काट्ने हुन् कि भन्ने डर पनि उनलाई रहेको छ ।