Banner News

एसिसी प्रिमियर कपकोः यसरी बन्यो च्याम्पियन नेपाल



काठमाडौ १९ वैशाख । एसिसी प्रिमियर कपको च्याम्पियन नेपाल बनेको छ।
मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०ं ३ ओभरमा ३ विकेटको गुमाएर लक्ष पुरा गरेको थियो ।
एसिसी प्रिमियर कपको च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। अब नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।
नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गर्दै ६७ रन जोडे भने भीम सार्कीले ३६ रन जोडे। दुई जना खेलाडी मिलेर ९६ रनको साझेदारी गर्दै नेपाललाई विजयी गराएका थिए ।काठमाडौँ ​​​​​​​एसिसी प्रिमियर कपको च्याम्पियन नेपाल बनेको छ।

मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३० .३ ओभरमा ३ विकेटको गुमाएर लक्ष पुरा गरेको थियो ।
एसिसी प्रिमियर कपको च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। अब नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।

नेपालको जितमा गुल्सन झाले अर्धशतक प्रहार गर्दै ६७ रन जोडे भने भीम सार्कीले ३६ रन जोडे। दुई जना खेलाडी मिलेर ९६ रनको साझेदारी गर्दै नेपाललाई विजयी गराएका थिए ।