काठमाडौँ, २० बैशाख । नेपाल राष्ट्र बैंकले तोके अनुसार आज बुधबारको विदेशी मुद्राको विनिमय दर यस प्रकार रहेको छ ।
जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३० रूपैयाँ ७२ पैसा र बिक्री दर १३१ रूपैयाँ ३२ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ४० पैसा र बिक्री दर १४४ रूपैयाँ ०६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रूपैयाँ १५ पैसा र बिक्री दर १६३ रूपैयाँ ९० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७७ पैसा र बिक्री दर ३५ रूपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Currency Unit Buy Sell
USD (U.S. DOLLAR)
1 130.72 131.32
EUR (EUROPEAN EURO)
1 143.4 144.06
GBP (UK POUND STERLING)
1 163.15 163.9
CHF (SWISS FRANC)
1 145.65 146.32
AUD (AUSTRALIAN DOLLAR)
1 87.48 87.88
CAD (CANADIAN DOLLAR)
1 96.32 96.76
SGD (SINGAPORE DOLLAR)
1 97.87 98.32
JPY (JAPANESE YEN)
10 9.52 9.56
CNY (CHINESE YUAN)
1 18.91 19
SAR (SAUDI ARABIAN RIYAL)
1 34.86 35.02
QAR (QATARI RIYAL)
1 35.77 35.94
THB (THAI BAHT)
1 3.83 3.84
AED (UAE DIRHAM)
1 35.59 35.75
MYR (MALAYSIAN RINGGIT)
1 29.28 29.42
KRW (SOUTH KOREAN WON)
100 9.75 9.79
SEK (SWEDISH KRONER)
1 12.71 12.77
DKK (DANISH KRONER)
1 19.24 19.33
HKD (HONG KONG DOLLAR)
1 16.65 16.73
KWD (KUWAITY DINAR)
1 426.42 428.38
BHD (BAHRAIN DINAR)
1 346.71 348.3










प्रतिक्रिया दिनुहोस्