युक्रेन, २१ बैशाख । रुसले युक्रेनविरुद्ध बुधबार रातभरमा २४ वटा ड्रोन आक्रमण गरेको छ ।
तीमध्ये १८ लाई खसालिएको युक्रेनको वायुसेनाले जनाएको छ । आक्रमणकारीहरूले २४ शाहेद-१३६-१३१ सम्म आक्रमण ड्रोनहरू प्रक्षेपण गरेको र युक्रनको वायु सेनाले अन्य वायु रक्षा इकाईहरूसँगको सहकार्यमा १८ वटा ड्रोनहरू खसालेको युक्रेनको दाबी छ । रासस










प्रतिक्रिया दिनुहोस्