समाचार

सिम्रिक एयरको हेलिकप्टर दुर्घटना



संखुवासभा, २२ बैशाख । संखुवासभामा हेलिकप्टर दुर्घटनामा परेको छ ।

अरुण तेस्रोको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।