काठमाडौं, २ असार । नेपाली भाषाको विषयलाई लिएर सुरु भएको आन्दोलन पुरानै गोर्खाल्याण्ड को मागमा केन्द्रित भएपछि भारतको दार्जिलिङसहित पहाडी क्षेत्र अशान्त बनेको छ ।
आन्दोलनरत गोर्खा जनमुत्ति मोर्चा गोनमो को दार्जिलिङ पातलबासस्थित पार्टि कार्यालयमा प्रहरीले छापा मारेपछि विहिबार दिनभर याहाँको वातावरण तनावपुर्ण बन्यो ।
विहान साढे १० बजेतिर प्रहरीले मोर्चाको कार्यालयमा एक्कासि छापा मारेर त्यहाँ रहेका सामान बरामद गरेको छ । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्