काठमाडौ २६ वैशाख । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।
रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौं र ललितपुरको प्रहरी टोली छापा मार्न पुगेको हो ।
नक्कली शरणार्थी प्रकरणमा रायमाझी पनि प्रहरी अनुसन्धानमा तानिनुभएको छ । उहाँमाथि पक्राउ पूर्जी जारी भइसकेको छ । हाल रायमाझी सम्पर्कविहीन हुनुहुन्छ ।
प्रहरीले हिजोमात्र देशभरका युनिटमा निर्देशन दिँदै रायमाझीलाई खोजी गर्न भनेको थियो ।
09 May 2023 16:31 PM










प्रतिक्रिया दिनुहोस्