Banner News

भुटानी शरणार्थी नेता रिजाल झापामा पक्राउ



काठमाडौ ४ वेठ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो ।