काठमाडौँ, ५ जेठ । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो । आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
राजनीति
19 May 2023 13:51 PM
काठमाडौँ, ५ जेठ । मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो । आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्