काठमाडौँ, १० जेठ । गृह मन्त्रालयले भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौँ उपत्यकाकाे तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिएको हो ।
प्रतिक्रिया दिनुहोस्