सम्पादकीय

दोस्रो चरण निर्वाचनका लागि आज १, ५ र ७ मा उम्मेदवारी दर्ता



काठमाडौं, ४ असार । स्थानीय तह दोस्रो चरणको चुनावअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लामा आईतवार दर्ता हुँदैछ ।

प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमाा उम्मेदवारी दर्ता गरिनने निर्वाचन आयोगले जनाएको छ ।

तीन सय ३४ तहमा एउटा महानगरपालिका सातवटा उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका छन्यो । नागरिकमा समाचार छ ।