काठमाडौं, ४ असार । काठमाडौंसंग तराई जोड्ने वैकल्पिक दुतमार्ग फास्टट्रयाक निर्माण कार्य अघि बढाउनको लागि नेपाली सेना कार्यक्षेत्रमा खटिएको छ ।
फास्टट्रयाक निर्मार्ण र ब्यबस्थापनको जिम्मा आफ्नो काँधमा आएपछि सेना फिल्डमा खटिएको नेपाली सेनालेले जनाएको छ ।
हामी फास्टट्रयाक निर्माणका लागि शुरुआथी चरणमा छौं, नेपाली सेनाका प्रवक्ता झंकरबहादुर कठायतले भने ।
शुरुवात चरणको क्रममाा रहेकाले ट्रयाक खोलीकेको सडकको बर्तमान अवस्था कस्तो छ भनी बुझ्न कार्यक्षेत्रमा खटिसकेको छ । नेपाल समाचारपत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्