महोत्तरी, १६ जेठ । महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको हो ।
हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।










प्रतिक्रिया दिनुहोस्