विश्व

बोरिस जोनसनले दिए संसद्बाट राजीनामा



एजेन्सी, २७ जेठ । बेलायतका पूर्वप्रधानमन्त्री तथा संसद् सदस्य बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् ।

२०२२ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका उनी अहिले संसदीय छानबिनको क्रममा छन् । उनीमाथि कोरोनासँग सम्बन्धित नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा संसदीय समितिले छानबिन गरिरहेको छ ।