काठमाडौं २९ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले आफू २२ वर्षपछि पार्टी प्रचारको काममा फर्किएको बताउनु भएको छ।
पार्टी केन्द्रीय कार्यालयमा आज प्रचार तथा प्रकाशन विभाग प्रमुखको पद वहाली गर्दै गौतमले सो कुरा बताउनु भएको हो।
सञ्चार माध्ययमा समसामयिक विषय प्रष्तुत गर्दा नेकपा एमालेको धारणा पनि समेट्न सञचार माध्यमलाई आग्रह गर्नु भएको छ।
पत्रकारिताका पृष्ठभूमिका गौतम २२ वर्ष अघि पार्टी प्रचारको सचिवहुनुहुन्थ्यो।
12 June 2023 15:44 PM










प्रतिक्रिया दिनुहोस्