काठमाडौं, ५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका दुईै पदाधिकारीलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ ।
२०७१ सालमा तत्कालिन अर्थमन्त्री डा। रामशरण हमतले उक्त आयोग गठन गरेका थिए । अख्तियारले तत्कालिन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पक्राउ पुर्जी जारी गरेको हो ।
आयोगले २१ अर्ब कर मिनाहा दिएको बारे बुझ्न पटक पटक ताकेता गर्दा पनि उनीहरु उपस्थित नभएपछि प्रहरीलाईै पत्र लेखेको आयोग स्रोतले जानकारी दिएको छ । नेपाल समाचारपत्रमा समाचाार छ ।










प्रतिक्रिया दिनुहोस्