गुल्मी, ७ असार । गुल्मीको रेसुङ्गा नगरपालिकामा दुई साना दलले एमालेका मेयर पदका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन् ।
नेकपा एमााले रेसुङ्गा नगरपालिका मेयर पदका उम्मेदवार डिल्लिराज भुसाललाई समर्थन गर्दै नयाँ शक्ति नेपालका मयेर पदका उम्मेदवार पदमबहादुर खत्री र राप्रपाको मेयर पदका उम्मेदवाारी निर्मला पाण्डेद्धारा उम्मेदवारी फिर्ता लिएका हुन्, नेपाल समाचारपत्रमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्