सम्पादकीय

राप्रपाको उम्मेदवारमाथि खुकुरी प्रहार



सुनसरी, ७ असार । ईटहरी उपमनपा ९ राप्रपाको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्याम पोखरेल र सदस्य पदका उमम्मेदवार खड्गकुमार श्रेष्ठमाथि मंगलबार राति खुकुरी प्रहार भएको छ ।

तीनजना समुहमाा पल्सर मोटरसाईलमा आएको अपरिचित समुहले ईटरी विराटनगर लाईनस्थित त्रिवेणी कलेज अगाडी खुकुरी प्रहार गरेको श्याम पोखरेलले बताए, कारोवारमा समाचार छ ।