राजनीति

रविको प्रश्न संसदमा हामीलाई वोल्न नदिएर के वाइपास गर्न खोजेको हो ?



काठमाण्डौ,२५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले रास्वपालाई संसदमा बोल्न नदिएर ुबाइपासु गर्न खोजिएको बताएका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसदसमेत रहेका लामिछानेले भने, ‘रास्वपालाई २ दिनसम्म संसदमा बाइपास गरेर आफ्ना कुरा राख्न दिइएन। हामी आपत्ति जनाउँछौउनले रास्वपा आफ्नै मुद्दामा उभिएको पनि बताए।
रास्वपा अरू दलको मुद्दामा होइन आफ्ना मुद्दा र जनताका मुद्दामा उभिएको छ। यसमा हेक्का होस् उनले भने – ‘हामीले हाम्रो कुरा संसदमा स्पष्ट राख्न पाएनौं।
उनले नेताहरूको मुद्दामा संसद रोकिने कुरा स्वीकार गर्न नसकिने पनि बताएका छन्।