बझाङ, १० असार । बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ । झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् ।
सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी शभा भइरहेको बेला एमालेको मोटर साइकल र्याली पुगेपछि झडप भएको हो ।
प्रहरीले हवाइ फायर गरेपछि स्थिति नियन्त्रणमा आएको हो । कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्