शैक्षिक

एमाले सांसद महिम लिम्वुको निधन



काठमाडौ,११ असार । नेकपा एमालेका सांसदको निधन भएको छ। नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा व्यवस्थापिका संसदका सदस्य महिम लिम्वुको निधन भएको छ । क्यान्सर रोगका कारण उनको निधन भएको एमालेले जनाएको छ । उनी गाविस राष्ट्रिय महासंघका अध्यक्ष समेत थिइन ।