सम्पादकीय

सेना परिचालन गर्न स्वीकृति



काठमाडौं, १२ असार । असार १४ गतेको निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न राष्ट्रपति विद्यादेखी भण्डारीले स्वीकृति प्रदान गरेकी छन् ।

स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्कम रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषदले असार ७ गते सिफरिस गरेको थियो ।
नेपाल समाचारपत्रमा समाचार छ ।