सम्पादकीय

सिंगो गाउँमा १७ भोट मात्रै



ताप्लेजुङ, १३ असार । ताप्लेजुङ निर्वाचन आयोगको तथ्यांक अनुसार फक्तालुङ गाउँपालिका ७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ ।

बुधबार हुने स्थानीय चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन् । वडाका उम्मेदवारहरुका अनुसार कसैको नामावलीमा नाम भउका मध्ये कसैको मृत्यु भइसकेको छ भने, कोही विदेशमा छन् ।

काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ । कान्तिपुरमा समाचार छ ।