Banner News

मन्त्रिपरिषद् बैठकका २० वटा निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ, १३ भदौ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । 

भदौ १२ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक गरेकी हुन् ।