अर्थ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता, राति १२ बजेदेखि लागु हुने 



काठमाडौँ, १४ असोज । मूल्य वृद्धिलाई मूल्य स्थरीकरण कोष र नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने निगमले जनाएको छ ।