शैक्षिक

हिमालीमा गापामा काँग्रेस विजयी



बाजुरा, १६ असार । जिल्लाको उत्तरी भेगको हिमाली गाउँपालिकाका अध्यक्षमा काँग्रेसका गोविन्दबहादुर मल्ल एक हजार ७७६ र उपाध्यक्षमा काँग्रेसकै चन्द्रकला बुढा एक हजार ६७३ मत ल्याई विजयी भएक छन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजबहादुर मल्लले एक हजार ४७६ र एमालेकी राजकला सार्कीले एक हजार ५६३ मत ल्याएका छन।