धनगढी, २० माघ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले निर्वाचनको मिति यथाशीघ्र घोषणा गर्नुपर्ने बताए।
धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपाध्यक्षले भने – “निर्वाचनको वातावरण बनाउनका लागि एमालले सरकारलाई सहयोग गर्न तयार छ ।”
उपाध्यक्ष रावलले संविधान संशोधन प्रस्ताव राष्ट्र र नेपाली जनताको हित विपरित तथा संविधान अनुकूल नभएको उल्लेख गर्दै यो प्रस्ताव बेमौसमको बाजा रहेको गरे।
प्रतिक्रिया दिनुहोस्