राजनीति

१६ प्रहरी नायव महानिरीक्षकको सरुवा



काठमाडौँ, २४ पौष ।१६ जना प्रहरी नावय महानिरिक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आज १६ जना प्रहरी नायव महानिरीक्षकको सरुवा गरेको जनाएको छ ।