अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ३ माघ । आज नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १८ हजर २ रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १७ हजार ६५० सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।