समाचार

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा रिक्त पदपूर्तका लागि आवेदन माग



काठमाडौँ, १६ माघ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले रिक्त पदपूर्तका लागि आवेदन माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले करार सेवाका लागि दरखास्त मागेको हो ।