काठमाडौँ, १० फागुन । पूर्व प्रदेश सभा सदस्य एवम् आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहसहितका नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आज केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्माले उनीहरुलाई स्वागत गरे । आजपाका केन्द्रीय सदस्य अरविन्द कुमार यादव, सञ्जय कुमार शाह, सरफलाल महतो, दीपक कुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्