सम्पादकीय

१० लाखभन्दा बढी नगदको कारोवार बन्द ?



काठमाडौं, १ साउन । तपाई कुनै ठुलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगमा गर्न पाईदैन । १० लाख रुपैयाँभन्दा बढाीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् ।

नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण एैन २०६४ अनुसार कारवाही हुन सक्छ ।

१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ प्रणलाीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौुं, सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने अर्थ मन्त्रालय र राष्ट बैंकले छलफल गरी यसबारे राजपत्रमा सुचना प्रकाशित कानुनसरह बनाईसकाले कारवाही हुनेछ, कान्तिपुरमा समाचार छ ।