बैतडी, ३ साउन । सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा नाम परिवर्तन १६ बर्ष पुगिन् ।
उनी अहिले चौथोपटक गर्भवती छन् ।
१३ बर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रोपटक गर्भ खस्यो । उनी जेठमा फेरि गर्भवती भएकी छन ।
उनकी देउरानी आशा नाम परिवर्तन को १४ बर्षमा गत बर्ष विहे भएको थियो ।उनकोएकपटक गर्भ खसेको छ ।
घरायसी कामको बोझ र बर्षमा ३ पटकसम्म गर्भपतन हुँदा मनीषा किशोरीवस्थामै प्रौढ देखिन थालेकी छिन्, कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्