काठमाडौँ, ९ चैत । मन्त्रिपरिषद् बैठकका १६ वटा निर्णय सार्वजनिक भएको छ । सरकारको प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आज आयोजित पत्रकार सम्मेलनमार्फत उक्त निर्णय सार्वजनिक गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस्