Banner News

प्रतिनिधि सभा बैठक बस्दै



काठमाडौँ, १८ चैत । प्रतिनिधिसभाको बैठक बस्दै छ ।

संसद् भवन नयाँबानेश्वरमा बिहान ११ बजे बैठक बस्ने बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी  पत्रको ब्यहोरा पढेर सुनाउनेछन् ।