समाचार

भोलि सार्वजनिक बिदा (सूचनासहित)



काठमाडौँ, २८ चैत । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ ।