सम्पादकीय

पप्पुलाई साढे ५ करोड जरिवाना



बाँके, ७ साउन । एसीयाली विकास (एडिबी) बैंकले नेपालगन्जको जमुनहा राझाँ सडकखण्ड निर्माण जिम्मा पाएको पप्पु कन्स्ट्रक्सन जेभीलाई साढे ५ करोड रुपैयाँ जरिवाना तिराएको छ ।

सम्झौताअनुसारको काम समयमा पूरा नगरेपछि एडिबीले ५ करोड ५० लाख रुपैयाँ जरिवाना तिराएको नयाँ पत्रिकामा समाचार छ ।