मनोरञ्जन

साहिल खडकाको ‘एक पल तिमी नहुदा’ मा प्रियंका र आयुस्मान (भिडियोसहित)



काठमाडौं, ११ साउन । नायीका प्रियंका कार्की र आयुसमानको प्रेम कथा समेटिएको गीत ‘एक पल तिमी नहुदा’ यूटुबमार्फत सार्वजनिक भएको छ ।

शाहिल खडकाको शब्द तथा संगीत रहेको गीतमा केदार बरुवाल क्षेत्रीले स्वर दिएका छन् ।

गीतको भिडीयो पासाड़ योन्जन लामाले निर्देशन रहेको छ भने ज्ञानेन्द्र शर्माले भिडियोका छयाड़कन गरेका छन् । गीतमा प्रेम बियोगलाई समेटिएको छ ।

[its_video][/its_video]