काठमाडौँ, २५ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको पेसी शुक्रवार न्यायाधीशद्वय हरिप्रसाल फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको छ।
यसअघि मङ्गलवार पनि सुनुवाइका लागि पेसी तोकिएको थियो । तर न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको इजलासमा तोकिएको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको थियो ।
आज भने मुद्दाको पेसी चार नम्बरमा रहेको छ ।










प्रतिक्रिया दिनुहोस्