सम्पादकीय

आमाको हत्या, बाबु जेलमा, सात छोराछोरीको बिचल्ली



बाँके, १२ साउन । सानो बोत्तलमा भैंसीको दुध चुसाईरहेकी हजुरआमा जुवेदन बेडुवाका आँखा तीन महिने नातिनीको चिच्याहट सुनेर आफै रिसाइरहेकी थिइन् । उनले केही बेरमा नातिनीलाई झोर्लुगेमा हल्लाउँदै सुताइन् ।

वरिपरि ससाना केटाकेटी अफ्रिइरहेका थिए, कोही आमा भन्दै रोइरहेका थिए ।
असार २६ गते राति कोहलपुर नगरपालिका ४ बेलनपुरका मोहम्मद अस्ताव बेडुवाको हत्या गरेपछि अहिले तीन महिने छोरीसहित उनका सातजना केटाकेटीको बिचल्ली भएको छ ।

त्यो दिन श्रीमतीको हत्या गरी बेडुवाले श्रीमतीको टाउकोसहित प्रहरी चौकीमा आत्मसमर्पण गरेका थिए । गुल्सनले जन्माएका ६ जना बच्चा अहिले मामाघरका हजुरबुबा हजुरआमाको संरक्षणमा छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।