काठमाडौ २१ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । सरकारमा सहभागी नेकपा (एमाले ) सरकारबाट वाहिरीयसंगै उनको सरकार अल्पमतमा परेको हो ।
05 July 2024 15:45 PM










प्रतिक्रिया दिनुहोस्