राजनीति

१७ निर्माण कम्पनीसँग स्पष्टीकरण माग



काठमाडौँ, १० साउन । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १७ निर्माण कम्पनीसँग लिखित स्पष्टीकरण मागेको छ । आज एक सूचना जारी गर्दै कार्यालयले तीस दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो ।