काठमाडौं, १९ साउन । कामदारसँग चर्को रकम असुल गरी वैदेशिक रोजगारीमा पठाउने मेनपावरले गरिरहेको कर छलीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
मेनपावरहरुको आम्दानीअनुसार सरकारलाई कर नतिरेको विषयमा अध्ययनका लागि बिहीबार अख्तियारले श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, आन्तरिक राजस्व विभागका अधिकारीलाई बोलएको छ ।
स्रोतका अनुसार सरकारी निकायको समन्वय अभाव र कमजोरी निितको फाइदा उठाउँदै मेनपावरले कर छली गरेको समाचार प्रकाशित भएपछि सरोकारवाला निकायलाई बोलाएको हो । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्